• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति


  • 11.5K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 17.7K Views

    स्थानीय तह निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

    काठमाडौं , २९ चैत्र । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् ।

    images

    राष्ट्रिय सुरक्षा परिषदको १७ चैतको सिफारिस र मन्त्रिपरिषदको २४ चैतको निर्णय अनुसार सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

    प्रेस विज्ञप्तिसहित

    press realse.png


    तेस्रो आँखा