• ट्रेण्डिङ्ग :
पुष्पराम केसीलाई शसस्त्र प्रहरीको महानिरीक्षक बनाउने सरकारको निर्णय 

पुष्पराम केसीलाई शसस्त्र प्रहरीको महानिरीक्षक बनाउने सरकारको निर्णय 


  • 6.1K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    पुष्पराम केसीलाई शसस्त्र प्रहरीको महानिरीक्षक बनाउने सरकारको निर्णय 

    काठमाडाैं,३० चैत्र । सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले दुईजना अतिरिक्त महानिरीक्षक ९एआईजी० मध्ये‍बाट केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    images

    वरीयतामा केसी, अर्का एआईजी रामशरण पौडेलभन्दा अगाडि थिए । सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आईजीपीको ४ वर्षे पदावधिका कारण सोमबार रातिदेखि अवकाश पाएका थिए ।केसी आगामी वैशाख १८ सम्म सशस्त्रको आईजीपी हुनेछन् । त्यसपछि ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउने छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप