• ट्रेण्डिङ्ग :
राप्रपाले 'सूर्य' चिन्ह लिएर चुनावमा भाग लिने

राप्रपाले 'सूर्य' चिन्ह लिएर चुनावमा भाग लिने


  • 14.7K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 22.5K Views

    राप्रपाले 'सूर्य' चिन्ह लिएर चुनावमा भाग लिने

    काठमाडौं, ३० चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गर्ने भएको छ। 
    नेकपा (एमाले) र राप्रपा नेपालकाबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ।

    images

    दुई दलबीचाकाे सहमतिअनुसार राप्रपा नेपालका उमेदवारहरुले साझा चिन्हका रुपमा 'सूर्य' चिन्ह लिएर चुनावमा भाग लिनेछन् । राप्रपाले देशभर सहकार्य गर्ने पार्टीका अध्यक्ष कमल थापाले समामाजिक सञ्जालमार्फत जानकारी दिइका छन् । 

    apara.jpg


    तेस्रो आँखा