• ट्रेण्डिङ्ग :
कांग्रेसको स्थानीय निर्वाचनको घोषणापत्र मस्यौदा तयार

कांग्रेसको स्थानीय निर्वाचनको घोषणापत्र मस्यौदा तयार


  • 8.7K
    SHARES
    • चैत्र ३०, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    कांग्रेसको स्थानीय निर्वाचनको घोषणापत्र मस्यौदा तयार

    काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसकाे स्थानीय निर्वाचनको घोषणापत्र मस्यौदा तयार भइसकेको छ । पार्टी प्रवक्ता डा. प्रकाशहरण महतले घोषणापत्र मस्यौदा तयार भइसकेको बताएका हुन् । 

    images

    उनको अनुसार कांग्रेसले केही दिन भित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको हो, अब केही दिनमा आउँछ। 

     

     


    तेस्रो आँखा