• ट्रेण्डिङ्ग :
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस


  • 6.4K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस

    काठमाडौं, १ वैशाख । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    images

    प्रहरीको बढुवा सिफारिस समितिको आज बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

    प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार चार एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । 


    तेस्रो आँखा