• ट्रेण्डिङ्ग :
तास खेलिरहेको अवस्थामा ताससहित ११ जना जुवाडे पक्राउ

तास खेलिरहेको अवस्थामा ताससहित ११ जना जुवाडे पक्राउ


  • 7.2K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    तास खेलिरहेको अवस्थामा  ताससहित ११ जना  जुवाडे पक्राउ

    काठमाडाैं,१ बैशाख ।  ललितपुर। गोदावरी नगरपालिका-१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा