• ट्रेण्डिङ्ग :
 एमाले नगर कमिटीको आन्तरिक निर्वाचन नहुने 

 एमाले नगर कमिटीको आन्तरिक निर्वाचन नहुने 


  • 9.9K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.2K Views

     एमाले नगर कमिटीको आन्तरिक निर्वाचन नहुने 

    काठमाडौं, २ वैशाख । पोखरा महानगरको मेयर र उपमेयर छान्न नेकपा एमाले नगर कमिटीले शुक्रबार तय गरेको आन्तरिक निर्वाचन नहुने भएको छ । सर्वसम्मतिबाटै सबैको नाम सिफारिस गर्ने सहमति भएपछि आन्र्तरिक निर्वाचन नहुने भएको हो । 

    images

    सर्वसम्मत रुपमा अघि बढ्ने गरी आवेदन दिएका सबै उम्मेदवारलाई नै सिफारिस गर्ने महानगर कमिटीले जनाएको छ । तोकिएको भन्दा बढी आकांक्षी भएपछि महानगर प्रमुख र उपप्रमुख छनोट गर्न मतदानबाटै उम्मेदवार छान्ने प्रक्रिया सुरु भएको थियो ।

     

     


    तेस्रो आँखा