तीन न्यायाधीशद्वारा पदक अस्वीकार

तीन न्यायाधीशद्वारा पदक अस्वीकार


  • 5.7K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    तीन न्यायाधीशद्वारा पदक अस्वीकार

    काठमाडाैं,२ बैशाख । संसद् पुनर्स्थापना गरिदिएबापत गठबन्धन सरकारबाट पदक पाएको टिप्पणी भएपछि सर्वोच्च अदालतका तीन जना न्यायाधीश बिहीबार राष्ट्रपतिबाट हुने विभूषण समारोहमा अनुपस्थित भएका छन् ।

    images

    २०७७ फागुन ११ गतेको संसद् पुनर्स्थापनाको फैसला गर्ने संवैधानिक इजलासका पाँचै जना न्यायाधीशलाई सरकारले पदक दिने निर्णय गरेको थियो । संविधान दिवसका अवसरमा भएको निर्णयमा संवैधानिक इजलासका अध्यक्ष चोलेन्द्र शमशेर जबरालाई महा उज्ज्वल राष्ट्रद्धीप पदक दिएको थियो ।

    हाल सत्ता गठबन्धनसँगै स्वार्थ बाझिएपछि महाअभियोग खेपेर निलम्बनमा परेका राणालाई विभूषण समारोहमा बोलाइएको थिएन । बाँकी चार न्यायाधीशमध्ये विश्वम्भर श्रेष्ठ,अनिल कुमार सिन्हा र सपना प्रधान मल्लले पदक लिन अस्वीकार गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप