• ट्रेण्डिङ्ग :
विकासको लागि एमाले आवश्यक छ - अध्यक्ष ओली

विकासको लागि एमाले आवश्यक छ - अध्यक्ष ओली


  • 6.7K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    विकासको लागि एमाले आवश्यक छ - अध्यक्ष ओली

    काठमाडौं, २ वैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विकासका लागि स्थानीयदेखि संघीय निर्वाचनमा एमालेको जित आवश्यक रहेको बताएका छन् ।  

    images

    एमाले जिल्ला कमिटी लमजुङद्वारा आज बेँसीशहरमा आयोजित कार्यक्रममा एमालेको सरकार रहँदा देशमा विकास गरेको दाबी गर्दै उनले वर्तमान सरकारले १० महिनामा विकासको गति दिन नसकेको आरोप लगाए ।  

     


    तेस्रो आँखा