• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार बस्ने 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार बस्ने 


  • 8.9K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार बस्ने 

    काठमाडौं, २ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार दिउँसो २ बजे बस्ने भएको छ ।

    images

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । 

     

     

     

     

     


     


    तेस्रो आँखा