• ट्रेण्डिङ्ग :
पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु 

पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु 


  • 7.8K
    SHARES
    • बैशाख २, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु 

    काठमाडौं, २ वैशाख । पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ बल्डेङगढीमा लु १ च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गर्दा शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो।

    images

    दुर्घटनामा परी गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षका एक बालकको मृत्यु भएकाे छ। यस्तै, दुर्घटनामा परेका अन्य ६ जना घाइतेकाे पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । 
     


    तेस्रो आँखा