• ट्रेण्डिङ्ग :
मधेसको मुद्दा सम्बोधन गर्न एमाले तयार छ - अध्यक्ष ओली

मधेसको मुद्दा सम्बोधन गर्न एमाले तयार छ - अध्यक्ष ओली


  • 5.4K
    SHARES
    • बैशाख ३, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    मधेसको मुद्दा सम्बोधन गर्न एमाले तयार छ - अध्यक्ष ओली

    काठमाडौं, ३ वैशाख । नेकपा९एमाले०का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । 

    images

    उनले भने ‘मधेसको मुद्दा सम्बोधन गर्न एमाले तयार छ ।’  नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ । उनले आगामी दिनमा आफ्नो पार्टीले मधेसी जनताका समस्या सम्बोधन गर्ने बाचासमेत गरे । 


    तेस्रो आँखा