• ट्रेण्डिङ्ग :
 गठबन्धनलाई मिलाएर लैजाने कांग्रेसको पहिलो जिम्मेवारी हो  - देउवा

 गठबन्धनलाई मिलाएर लैजाने कांग्रेसको पहिलो जिम्मेवारी हो  - देउवा


  • 6.3K
    SHARES
    • बैशाख ३, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.7K Views

     गठबन्धनलाई मिलाएर लैजाने कांग्रेसको पहिलो जिम्मेवारी हो  - देउवा

    काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी कांग्रेसको भएको बताएका बताएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सो बताएका हुन् । 

    images

    कांग्रेसको नेतृत्वमा  गठबन्धनको सरकार रहेको बताउदै चुनावी तालमेलका लागि कांग्रेसकै नेतृत्व संयन्त्र बनेकाले अलि बढी जिम्मेवार हुनुपर्ने देउवााके भनाइ थियो । 

    गठबन्धनबीच चुनावी तालमेल हुने निर्णय भइसकेको भन्दै कार्यान्वयन गरेर जाने कुरामा सबैले सहजीकरण गर्नुपर्ने देउवाको भनाइ थियो । बैठकमा सहभागी सदस्यले महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखमा पार्टीको अवस्था हेरेर निर्णय लिन सुझाव दिएका थिए । आजकाे वैठक विना निष्कर्ष टुंगिएकाे छ । 


    तेस्रो आँखा