• ट्रेण्डिङ्ग :
गठबन्धनले महानगर र  उपमहानगरका प्रमुखको टुंगो सोमबार लगाउने

गठबन्धनले महानगर र  उपमहानगरका प्रमुखको टुंगो सोमबार लगाउने


  • 6.6K
    SHARES
    • बैशाख ४, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    गठबन्धनले महानगर र  उपमहानगरका प्रमुखको टुंगो सोमबार लगाउने

    काठमाडौं, ४ वैशाख। सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र  उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागबण्डा सोमबारसम्म टुंगो लगाउने भएको छ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनाके बैठकले भोलि बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिकाको प्रमखुको भागवण्डाको टुंगो लगाउने भएको हो । 

    देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् ।  देशैभर ७५३ स्थानीय तहमा पाँच दलीय गठबन्धन हुन सकेकाे छैन् ।  

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लकाअनुसार सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको छ । 

     


    तेस्रो आँखा