• ट्रेण्डिङ्ग :
गठबन्धन दलको बैठक बालुवाटारमा पुनः सुरु

गठबन्धन दलको बैठक बालुवाटारमा पुनः सुरु


  • 6.4K
    SHARES
    • बैशाख ५, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    गठबन्धन दलको बैठक बालुवाटारमा पुनः सुरु

    काठमाडौं, ५ वैशाख । सत्तारूढ गठबन्धन दलको बैठक बालुवाटारमा पुनः सुरु भएको छ । दुई बजेबाट सुरु हुने भनिए पनि बैठक ४५ मिनेट ढिलागरी सुरू भएकाे छ । बैठकमा बैठकमा शिर्षथ नेताहरूको पनि उपस्थिति रहेको छ।

    images

    बिहानको बैठकमा सामेल नभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि बैठकको लागि बालुवाटार पुगेका छन्। एकीकृत समाजबादिका अध्यक्ष  माधब कुमार नेपाल,  प्रधानमन्त्री शेर बहादुर देउवा बालुवाटार आइसकेका छन् । बिहानको बैठकमा उपस्थित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की आउन बाकी रहेका छन् ।

    बैठकले महानगर र उपमहानगरकाे प्रमुखकाे टुंगाे लगाउने भएकाे छ । 


    तेस्रो आँखा