• ट्रेण्डिङ्ग :
सत्ता गठबन्धनको बैठक दिउँसो दुई बजेलाई सारियाे

सत्ता गठबन्धनको बैठक दिउँसो दुई बजेलाई सारियाे


  • 6.1K
    SHARES
    • बैशाख ६, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    सत्ता गठबन्धनको बैठक दिउँसो दुई बजेलाई सारियाे

    काठमाडौं, ६ बैशाख। सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

    images

    हिजाे बसेकाे बैठकमा भागबण्डा टुंगाे लगाउने भनियतापनि सहमति हनु नसकेपछि साढे ११ बजे बैठक बाेलाइएकाे थियाे । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।


    तेस्रो आँखा
    लेखकबाट थप