• ट्रेण्डिङ्ग :
गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ - देउवा

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ - देउवा


  • 7.6K
    SHARES
    • बैशाख ६, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ - देउवा

    काठमाडौं, ६ वैशाख। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल विद्यार्थी संघको नेविसंघको स्थापना दिवसलाई आज सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन्।

    images

    गठबन्धनकै कारण आफू सरकारमा रहेको बताउँदै सभापति देउवाले भने गठबन्धन चुनावसम्मै जान्छ यसलाई तोड्ने प्रयास भइरहेकाे छ । यसमा चनाखो हुनुपर्छ ।'  

    विगतमा एमाले र माओवादी मिल्दा कांग्रेस हारेको भन्दै गठबन्धन आवश्यक रहेको बताए।


    तेस्रो आँखा