सर्वसम्मत नेतृत्व चयन गरे महाधिवेशन बहिस्कार गर्ने रावलको चेतावनी

सर्वसम्मत नेतृत्व चयन गरे महाधिवेशन बहिस्कार गर्ने रावलको चेतावनी


  • 6.6K
    SHARES
    • मंसिर १२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    सर्वसम्मत नेतृत्व चयन गरे महाधिवेशन बहिस्कार गर्ने रावलको चेतावनी

    चितवन, १२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिनु भएकाे छ । 

    images

    आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै नेता रावलले सर्वसम्मत गर्ने अडान ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिनु भएकाे हाे । बिहान सात बजे होटेल सफारी रिसोर्ट छिर्नु भएका अध्यक्ष ओली सर्वसम्मतको अडान राख्दै अहिलेसम्म नेताहरूसँग छलफल गरिरहनु भएकाे छ ।

    उता नेता रावलले पनि सर्वसहमतिका नाममा जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताउनु भएकाे छ । उहाँ दिउँसो दुई बजेबाट बन्दसत्र स्थलमै रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा