• ट्रेण्डिङ्ग :
सत्ता गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु


  • 8.2K
    SHARES
    • बैशाख ६, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    सत्ता गठबन्धनको बैठक सुरु

    काठमाडौं, ६ वैशाख । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको होे । आज साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सारेर अहिले ३ बजेदेखि सुरु भएको हो । 

    images

    बैठकले आज महानगर र उपमहानगरमा सिट बाँडफाँडका विषयमा टुंगाे लगाउने तयारी गरेकाे छ । नेपाली कांग्रेसले समय मागेकाले बैठक सारिएको बुझिएकाे छ । 


    तेस्रो आँखा