• ट्रेण्डिङ्ग :
चुनावी घोषणापत्र सार्वजनिक राप्रपा

चुनावी घोषणापत्र सार्वजनिक राप्रपा


  • 7.2K
    SHARES
    • बैशाख ७, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    चुनावी घोषणापत्र सार्वजनिक राप्रपा

    काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

    images

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताएका हुन् ।

    घोषणापत्र मार्फत राप्रपाले पार्टीको प्रतिवद्धता र योजनाहरु ल्याउने उनले बताए । यसअघि नै नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर ठूला पार्टीहरु एमाले, कांग्रेस र माओवादी केन्द्रले भने घोषणापत्र सार्वजनिक गरेका छैनन् ।


    तेस्रो आँखा