• ट्रेण्डिङ्ग :
गठबन्धनमा महानगर र उपमहानगर भागबन्डा टुंगो लाग्यो, कसले कहाँ पाए मेयर (सूचीसहित)

गठबन्धनमा महानगर र उपमहानगर भागबन्डा टुंगो लाग्यो, कसले कहाँ पाए मेयर (सूचीसहित)


  • 6.0K
    SHARES
    • बैशाख ७, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    गठबन्धनमा महानगर र उपमहानगर भागबन्डा टुंगो लाग्यो, कसले कहाँ पाए मेयर (सूचीसहित)

    काठमाडौं, ७ वैशाख । पाँच दलीय गठबन्धनको बैठक सकिएको छ । बैठकले स्थानीय निर्वाचनमा महानगर उपमहानगरको भागबन्डाको टुंगो लागाएको छ ।  

    images

    ६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्। 

    gathabandahn.jpg

    gathbandhan+.jpg


    तेस्रो आँखा