एमाले अध्यक्षमा केपी ओलीले पनि दर्ता गरे उम्मेदवारी 

एमाले अध्यक्षमा केपी ओलीले पनि दर्ता गरे उम्मेदवारी 


  • 6.0K
    SHARES
    • मंसिर १३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    एमाले अध्यक्षमा केपी ओलीले पनि दर्ता गरे उम्मेदवारी 


    काठमाडौं, १३ मंसिर
    नेकपा (एमाले)को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    images

    ओलीलाई विष्णु प्रसाद पौडेलल प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए  । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।


    तेस्रो आँखा