जनकपुर जसपालाई दिएकाे भन्दै कांग्रेस नेताहरुले आज सामूहिक राजीनामा दिने

जनकपुर जसपालाई दिएकाे भन्दै कांग्रेस नेताहरुले आज सामूहिक राजीनामा दिने


  • 6.7K
    SHARES
    • बैशाख ९, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    जनकपुर जसपालाई दिएकाे भन्दै कांग्रेस नेताहरुले आज सामूहिक राजीनामा दिने

    काठमाडौं, ९ वैशाख । सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

    images

    कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका हुन् । उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्ने बताइएकाे छ ।

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप