• ट्रेण्डिङ्ग :
राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस


  • 8.5K
    SHARES
    • बैशाख ९, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

    काठमाडौं, ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ ।

    images

    महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो । यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप