माओवादीबाट ललितपुरकाे उपमेयरमा बाबुराज बज्राचार्य सिफारिस

माओवादीबाट ललितपुरकाे उपमेयरमा बाबुराज बज्राचार्य सिफारिस


  • 6.2K
    SHARES
    • बैशाख ९, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    माओवादीबाट ललितपुरकाे उपमेयरमा बाबुराज बज्राचार्य सिफारिस

    काठमाडौं, ९ वैशाख । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवारमा बाबुराज बज्राचार्यलाई सिफारिस गरेको छ ।

    images

    महानगर समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यको नाम सिफारिस गरेको माओवादी हो । सत्ता गठबन्धनभित्र ललितपुर महानगर मेयर कांग्रेसले लिने र उपमेयर माओवादीले लिने सहमतिपछि माओवादी केन्द्रले ललितपुरको मेयरमा भने नाम सिफारिस गरेको छैन ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा