• ट्रेण्डिङ्ग :
भरतपुर महानगरकी मेयर रेनु दाहालद्धारा राजिनामा दिने तयारी

भरतपुर महानगरकी मेयर रेनु दाहालद्धारा राजिनामा दिने तयारी


  • 7.0K
    SHARES
    • बैशाख ९, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    भरतपुर महानगरकी मेयर रेनु दाहालद्धारा राजिनामा दिने तयारी

    काठमाडौं, ९ वैशाख। चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने तयारी गरेकी छिन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लागेकी हुन् ।

    images

    निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी गरेको बताएको छ । सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

  • सम्बन्धित विषय:

  • # चितवन

  • तेस्रो आँखा
    लेखकबाट थप