• ट्रेण्डिङ्ग :
नेपाली कांग्रेसले महानगरको उम्मेदवार आजको बैठकले टुंग्याउने 

नेपाली कांग्रेसले महानगरको उम्मेदवार आजको बैठकले टुंग्याउने 


  • 6.5K
    SHARES
    • बैशाख १०, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    नेपाली कांग्रेसले महानगरको उम्मेदवार आजको बैठकले टुंग्याउने 

    काठमाडाैं,१० वैशाख । नेपाली कांग्रेसले महानगरको उम्मेदवार आजको बैठकले टुंग्याउने गरी छलफल अद्दि बढेको छ । बैशाख ३० मा स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्ता गर्ने निर्वाचन आयोगले मिति तय गरेको छ ।

    images

    आज ११ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।शुक्रबारका लागि तय गरिएको बैठक बस्न नसकेपछि आजलाई सारिएको थियो ।  बैठक आज बिहान ११ बजे बस्ने र निर्णयमा पुग्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    शुक्रबार पदाधिकारीको बैठक लम्बिएपछि कार्यसम्पादनक समितिको बैठक स्थगित भएको थियो । आजको बैठकमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंग्याउने विषयमा छलफल हुने बताइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप