बालेन शाहले चुनावी घोषणा पत्र सार्वजनिक गरे (पूर्णपाठसहित)

बालेन शाहले चुनावी घोषणा पत्र सार्वजनिक गरे (पूर्णपाठसहित)


  • 13.3K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 20.4K Views

    बालेन शाहले  चुनावी घोषणा पत्र सार्वजनिक गरे (पूर्णपाठसहित)

    काठमाडौं, ११ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । 

    images

    उनले घोषणा पत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, महिला तथा बालबालिका, सुरक्षा आदि सबै क्षेत्रलाई समेटेका छन् । उनले डिजिटल सरकारलाई पनि आफ्नो घोषणा पत्रमा विशेष जोड दिएका छन् ।