काठमाडौंको मेयरका लागि बालेन शाहले उम्मेदवारी दर्ता गराए 

काठमाडौंको मेयरका लागि बालेन शाहले उम्मेदवारी दर्ता गराए 


  • 10.8K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 16.6K Views

    काठमाडौंको मेयरका लागि बालेन शाहले उम्मेदवारी दर्ता गराए 

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्। आइतबार मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।

    images

    वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ। केहि समय अगाडी मात्र शाहले चुनावी घोषणा पत्र सार्वजनिक गरेका थिए।