केशव स्थापितद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा

केशव स्थापितद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा


  • 6.7K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    केशव स्थापितद्वारा प्रदेशसभा सदस्यबाट राजीनामा

    काठमाडौं, ११ वैशाख । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो  पदबाट राजीनामा दिएका छन् ।

    images

    काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएपछिउनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिए ।

    यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । उनीहरु दुवै एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

  • सम्बन्धित विषय:

  • # एमाले
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप