गठबन्धनको विपक्षमा रहेका कांग्रेस कार्यकर्ताले कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुने

गठबन्धनको विपक्षमा रहेका कांग्रेस कार्यकर्ताले कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुने


  • 6.4K
    SHARES
    • बैशाख ११, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    गठबन्धनको विपक्षमा रहेका कांग्रेस कार्यकर्ताले कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुने

    ११ वैशाख, पोखरा । पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।

    images

    सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् । सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप