गठबन्धनको सहमति तोडेर ललितपुरको उपमेयरमा कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारी

गठबन्धनको सहमति तोडेर ललितपुरको उपमेयरमा कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारी


  • 5.3K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    गठबन्धनको सहमति तोडेर ललितपुरको उपमेयरमा कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारी

    काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका नेता सुविनकुमार शाक्यले ललितपुर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    images

    सत्ता गठबन्धनबीचको सहमति विपरीत उनले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनमा ललिपुरको मेयर नेपाली कांग्रेसले र उपमेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप