राप्रपाको वीरेन्द्रनगर प्रमुखमा मुकुन्दश्याम गिरी

राप्रपाको वीरेन्द्रनगर प्रमुखमा मुकुन्दश्याम गिरी


  • 8.0K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    राप्रपाको वीरेन्द्रनगर प्रमुखमा मुकुन्दश्याम गिरी

    काठमाडौं, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वीरेन्द्रनगरको नगर प्रमुख पदमा मुकुन्दश्याम गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

    images

    उनी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा वीरेन्द्रनगरका पूर्व नगर प्रमुख छन् । यस्तै, राप्रपाले नगर उपप्रमुख पदमा अञ्जु बस्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपा पनि आज मनोनयन दर्ता गर्ने तयारीमा छ ।