• ट्रेण्डिङ्ग :
गोरखामा कांग्रेसका मेयर उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटे

गोरखामा कांग्रेसका मेयर उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटे


  • 5.8K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    गोरखामा कांग्रेसका मेयर उम्मेदवारलाई आफ्नै कार्यकर्ताले कुटे

    काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाको मेयरको टिकट पाएका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । कांग्रेसकै केही कार्यकर्ताले उनीमाथि हातपात गरेका हुन् ।

    images

    मेयरका लागि टिकट लिएर फर्केका उनी जिल्ला सदरमुकामको बैंकरोडस्थित दिपक डिजिटल फोटो स्टुडियोमा फोटो खिचाउन पसेका थिए । सोही क्रममा स्टुडियो भित्रै पसेर आफूमाथि केही युवाहरुले हातपात गरेको श्रेष्ठ स्वयंले बताएका छन् । उनको हातमा चोट लागेको छ । उनलाई अहिले पार्टी कार्यालय लाने तयारी गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप