पोखरामा एमाले मेयरका उम्मेदवार कृष्ण थापाले मनोनयन दर्ता गराए

पोखरामा एमाले मेयरका उम्मेदवार कृष्ण थापाले मनोनयन दर्ता गराए


  • 6.5K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    पोखरामा एमाले मेयरका उम्मेदवार कृष्ण थापाले मनोनयन दर्ता गराए

    काठमाडौं, १२ वैशाख । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

    images

    मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरूङले सोमबार मनोनयन दर्ता गरेका हुन् ।

     

  • सम्बन्धित विषय:

  • # एमाले
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप