पोखरामा कांग्रेसले उपमेयरको उम्मेदवार फेर्‍यो

पोखरामा कांग्रेसले उपमेयरको उम्मेदवार फेर्‍यो


  • 6.4K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    पोखरामा कांग्रेसले उपमेयरको उम्मेदवार फेर्‍यो

    काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसले पोखरा महानगरपालिकामा उपमेयरको उम्मेदवार परिवर्तन गरेको छ । पोखराको उपमेयरमा पहिले सुरेन्द्र बिजुक्छेको उम्मेदवारी टुंगो लागे पनि अन्तिममा हेरफेर भएको छ ।

    images

    अब रामचन्द्र पौडेलनिकट कोपिला रानाभाट पोखराको उपमेयरमा कांग्रेसबाट हुनेछिन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको असन्तुष्टिपछि उपमेयर परीवर्तन गरिएको बताइएको छ । रानाभाट कांग्रेसको गण्डकी प्रदेशकी कोषाध्यक्ष हुन् । यसअघि उपमेयरका लागि कन्फर्म गरिएका बिजुक्छे संस्थापन पक्षका हुन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप