वीरगञ्ज महानगरपालिकाको मेयरमा एमालेबाट सरावगीले गराए उम्मेदवारी दर्ता

वीरगञ्ज महानगरपालिकाको मेयरमा एमालेबाट सरावगीले गराए उम्मेदवारी दर्ता


  • 7.3K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    वीरगञ्ज महानगरपालिकाको मेयरमा एमालेबाट सरावगीले गराए उम्मेदवारी दर्ता

    काठमाडौं, १२ वैशाख । वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । 

    images

    एमालेले वीरगञ्जको मेयरमा टिकट दिने पक्का भएपछि उनले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका थिए । सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा पुगेर सरावगीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

  • सम्बन्धित विषय:

  • # एमाले
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप