महानगरले पहिलो पटक महिला नेतृत्व पाउदैछ, सबैमा उत्साह बढेको छ –सृजना सिंह  (भिडियाेसहित)

महानगरले पहिलो पटक महिला नेतृत्व पाउदैछ, सबैमा उत्साह बढेको छ –सृजना सिंह  (भिडियाेसहित)


  • 13.6K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 21.0K Views

    महानगरले पहिलो पटक महिला नेतृत्व पाउदैछ, सबैमा उत्साह बढेको छ –सृजना सिंह  (भिडियाेसहित)

    काठमाडाैं,१२ वैशाख । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंहले काठमाडौं महानगरले पहिलो महिला नेतृत्व पाउन लागेको बताएकी छिन् ।

    images

    उम्मेदवारी दर्तालगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले देशकै राजधानी सहरमा पहिलो महिला मेयर निर्वाचित हुन लागेको विषयले सबैमा उत्साह बढेको बताइन् । ‘जित निश्चित नै छ ।

    काठमाडौं महानगरले पहिलो महिला मेयर पाउँदैछ’, सिंहले भनिन् । काठमाडौं महानगरलाइ सुन्दर,हराभरा, स्वच्छ र अन्तर्राष्टिय रूपमा पहिचान बनाउन सक्ने बनाउन योजना रहेको उनले बताइन । महिलाले जसरी घर सफा राख्छन् त्यसैगरी महानगर पनि सफा राख्ने सङकल्पका साथ अघि बढेको उनको भनाइ छ ।


    तेस्रो आँखा
    लेखकबाट थप