वीरगन्जमा गठबन्धनका तर्फबाट मेयरमा जसपाका राजेशमान सिंहले दिए उम्मेदवारी

वीरगन्जमा गठबन्धनका तर्फबाट मेयरमा जसपाका राजेशमान सिंहले दिए उम्मेदवारी


  • 6.0K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    वीरगन्जमा गठबन्धनका तर्फबाट मेयरमा जसपाका राजेशमान सिंहले दिए उम्मेदवारी

    काठमाडौं, १२ वैशाख । वीरगन्ज महानगरको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का अ सिंहले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका छन् ।

    images

    नेकपा (एमाले) को तर्फबाट भने विजय सरावगीले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै वीरगन्जमा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तम झाले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप