• ट्रेण्डिङ्ग :
महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ

महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ


  • 9.2K
    SHARES
    • बैशाख १३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ

    काठमाडौं, ११ वैशाख । काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

    images

    उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ । उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप