• ट्रेण्डिङ्ग :
बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक बालुवाटारमा सुरु

बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक बालुवाटारमा सुरु


  • 6.8K
    SHARES
    • बैशाख १६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक बालुवाटारमा सुरु

    काठमाडौं, १६ वैशाख । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो ।

    images

    बैठकमा गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल हुने बताएका हुन् । उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो । गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् । गठबन्धनको १४ बैशाखमा बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन र गठबन्धन भित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनी दिएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप