काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई चुनाब चिन्ह ‘लौरो’

काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई चुनाब चिन्ह ‘लौरो’


  • 10.4K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई चुनाब चिन्ह ‘लौरो’

    काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्।

    images

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिन्ह ‘लौरो’ प्रदान गरेको हो। स्वतन्त्र उम्मेदवार शाहले गत आइतबार महानगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराए थिए।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप