माओवादी केन्द्रबाट कलिमाया निर्विरोध निर्वाचित

माओवादी केन्द्रबाट कलिमाया निर्विरोध निर्वाचित


  • 8.3K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    माओवादी केन्द्रबाट कलिमाया निर्विरोध निर्वाचित

    काठमाडौं, १७ वैशाख । आसन्न निर्वाचनका लागि महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दर्ता गराएकी एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् ।

    images

    बर्दिवास नपा–७ बाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवास नपाको १४ वटै वडामध्ये उनी निर्विरोध निर्वाचित हुने पहिलो उम्मेदवार बनेकी छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप