• ट्रेण्डिङ्ग :
कैलालीको धमला होटलमा एक युवती मृत अवस्थामा फेला

कैलालीको धमला होटलमा एक युवती मृत अवस्थामा फेला


  • 9.5K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    कैलालीको धमला होटलमा एक युवती मृत अवस्थामा फेला

    काठमाडौं, १७ वैशाख । कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् ।

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी हुन् । उनी धमला होटलको दोस्रो तलास्थित कोठा नं २०९ मा मृत फेला परेको उपाध्यायले जानकारी दिए ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप