• ट्रेण्डिङ्ग :
गाडेको अवस्थामा भेटियाे ३१ वर्षीया महिलाकाे शव

गाडेको अवस्थामा भेटियाे ३१ वर्षीया महिलाकाे शव


  • 10.8K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 16.6K Views

    गाडेको अवस्थामा भेटियाे ३१ वर्षीया महिलाकाे शव

    काठमाडाैं,१७ वैशाख । इलाम सदरमुकामस्थित इलाम नगरपालिका–८ मा महिलाको हत्या भएको छ । हत्यापछि गाडेको अवस्थामा ३१ वर्षीया विनिता काफ्लेको शव प्रहरीले उत्खनन गरेको छ ।  करिब ४ दिन पहिले गाडेको अवस्थामा शव भेटिएको इलामका एसपी महेन्द्र श्रेष्ठले रातोपाटीलाई बताए । 

    images

    मृतक काफ्ले इलाम नगरपालिका–८ स्थित सिमफिलीङकी हुन् । गाउँभन्दा तल जंगल छेउमा उनको शव भेटिएको छ । शव पोष्टमार्टमका लागि प्रहरीले अस्पताल पठाउने तयारी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप