• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता


  • 11.7K
    SHARES
    • बैशाख १८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 18.1K Views

    प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

    काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्‍नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

    images

    आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो।

    भेटमा संघीय संसद प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको जनाइएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप