एमाले महाधिवेशन : दुई हजार ८५ मत खस्यो, चार घण्टामा नतिजा

एमाले महाधिवेशन : दुई हजार ८५ मत खस्यो, चार घण्टामा नतिजा


  • 5.8K
    SHARES
    • मंसिर १४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    एमाले महाधिवेशन : दुई हजार ८५ मत खस्यो, चार घण्टामा नतिजा


    चितवन, १४ मंसिर । एमाले १० महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । 

    images

    उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ । 

    दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।  

    अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् । 


    तेस्रो आँखा