सामाजिक सञ्जालमा भाइरल बनेका म्यादी प्रहरी नवराज रेग्मी पक्राउ

सामाजिक सञ्जालमा भाइरल बनेका म्यादी प्रहरी नवराज रेग्मी पक्राउ


  • 13.8K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 21.3K Views

    सामाजिक सञ्जालमा भाइरल बनेका म्यादी प्रहरी नवराज रेग्मी पक्राउ

    काठमाडौं, २१ वैशाख । पदको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत अपराध गर्न उक्साएको भन्दै म्यादी प्रहरी नवराज रेग्मी पक्राउ परेका छन्।

    images

    सामाजिक सञ्जालमार्फत कानुनले बर्जित गरेका कुराहरु गर्दै केही दिनदेखि उनी भाइरल बनेका थिए। उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । प्रहरीका अनुसार म्यादी प्रहरी रेग्मीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाइने छ। 

    निज नवराज रेग्मीलाई मंगलबार नै नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । केही दिनअघि म्यादी प्रहरीको पहिरनमा टिकटक बनाएकी एक युवतीलाई पनि प्रहरीले कारबाही गरेको थियो। 


    तेस्रो आँखा
    लेखकबाट थप