नेपाल यातायातमा एक्कासी समस्या देखिँदा सडक नै अवरुद्ध हुने धुवाँ ( फाेटाे फिचर)

नेपाल यातायातमा एक्कासी समस्या देखिँदा सडक नै अवरुद्ध हुने धुवाँ ( फाेटाे फिचर)


  • 12.1K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 18.6K Views

    नेपाल यातायातमा एक्कासी समस्या देखिँदा सडक नै अवरुद्ध हुने धुवाँ ( फाेटाे फिचर)

    काठमाडाैं,२३ वैशाख । काठमाडौं उपत्यकामा चल्ने यात्रुवाहक नेपाल यातायात (बा ५ ख ११७५) मा एक्कासी समस्या देखिँदा सडक नै अवरुद्ध भएको छ । अनामनगरबाट पुतलीसडक तर्फ जाँदै गरेको उक्त गाडीबाट एक्कासी आगोलागेजस्तैगरी  धुवाँको मुस्लो निस्कदा पुरै सडक किनार कुइरिमण्डल बनेको हो । गाडीकाे इन्जिनमा खराबी भएकाे हुनसक्ने चालकले बताएका छन् । उक्त गाडी स्टार्ट गर्दा यस्तै समस्या दाेहाेरिएकाले सडक किनारमा पार्कीङ गरिएकाे छ । 

    images

    तस्वीरमा हेर्नुहोस यस्तो भयो अनामनगर सडक क्षेत्र :

    279824487_1372216226613482_9187476022150535897_n.jpg

    279801386_517588683288711_7181254562421581949_n.jpg

    279812436_1158673181654721_2134459957224164922_n.jpg

    279250386_412661280675145_9107461957078945407_n.jpg

    279250386_412661280675145_9107461957078945407_n.jpg

     


    पदम भुजेल
    लेखकबाट थप