काठमाडाैँ, मंसिर १४ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि मणना जारी छ । अध्यक्षमा केपी ओलीले भारती मतका साथ आग्रता लिएका छन् । पछिल्लो जानकारी अन’सार ओलीले ४ सय मत पाउँदा अर्का अध्यक्षका उम्मेदवार भीम रावलले जम्मा ४२ मत पाएका छन् । चितवनमा जारी महाधिवेशनमा २ हजार ७९ जनाले मतदान गरेका थिए ।
